पतञ्जलि भ्रष्टाचार प्रकरण : ३५ लाख धरौटीमा छुटे मुख्य अभियुक्त शालिग्राम - www.drishtinews.com
Source: dist
काठमाडौं । पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले आइतबार शालिग्रामलाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि सिंह बैङ्क ग्यारेन्टी बुझाएर छुटेका हुन् । यसै प्रकरणका अर्का अभियुक्त पूर्वमन्त्री प्रेमबहादुर सिंह ५० हजार रुपैयाँ […]