Redirecting...

पूर्वराजाको ‘भान्जा’ भन्दै ठगी गर्ने सिंह पक्राउ, पहिलै दर्ता भएका थिए सात मुद्दा - www.ukeraa.com

पूर्वराजाको ‘भान्जा’ भन्दै ठगी गर्ने सिंह पक्राउ, पहिलै दर्ता भएका थिए सात मुद्दा - www.ukeraa.com
Source: uker

काठमाडौं : विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना युवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्। सिंहसहित दोलखाको मेलुङ गाउँपालिका-७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कामदारको माग भएक…