चुनाव पूर्व कसैसँग कुनै किसिमको गठबन्धन हुँदैन: कांग्रेस - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसले निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ। बिहीबार कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिए। संसद् पुनर्स्थापना लगायतका विषयमा चलेका हल्लाको विषयमा नलाग्न आग्रह गर्दै...