उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु - nepallive.com
Source: nliv
घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघि पुगेका छन् । उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।