एमालेको महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान स्थगित - www.imagekhabar.com
Source: imkh
काठमाडौं । नेकपा एमालेको जारी ११ औ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ। प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले मंगलबार राति एक सूचना जारी गर्दै मतदान बुधबार बिहान ८ बजेका लागि सारिएको बताउनुभएको हो। मंगलबार प्राविधिक कारणले मतदान हुन नसकेन उहाँको भनाइ छ । बुधबार […] The post एमालेको महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान स्थगित appeared first on Imagekhabar - Online News Portal of Nepal.