Redirecting...

विपद्बाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध - www.makalukhabar.com

विपद्बाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध - www.makalukhabar.com
Source: mkkb

प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य ‘कमाण्ड पोष्ट’ बैठकले विवरण पठाउन आग्रह गर्दै अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो । The post विपद्बाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध appeared first on Makalu Khabar : makalukhabar.com.