Redirecting...

मसोट खोलाको डाइभर्सन बाढीले बगायो, लमही–घोराही सडक पुनः अवरुद्ध - www.drishtinews.com

मसोट खोलाको डाइभर्सन बाढीले बगायो, लमही–घोराही सडक पुनः अवरुद्ध - www.drishtinews.com
Source: dist

काठमाडौं । दाङको लमही–घोराही सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढीले मसोट खोलाको डाइभर्सन बगाएपछि लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि घोराही–लमही आउ–जाउ गर्ने सवारी साधनहरुलाई अमिलिया, तुलसीपुर हुँदै गन्तव्यतर्फ पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिए । उनका अनुसार डाइभर्सन मर्मतको […]