राष्ट्रिय सभा निर्वाचन कोशीबाट सुनिल थापा निर्विरोध - www.drishtinews.com
Source: dist
काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत भीष्मराज प्रसाईँका अनुसार, थापाले उम्मेदवारी दिएका क्लस्टरमा अन्य उम्मेदवार नआएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।