Redirecting...

नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द - www.lokpath.com

नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द - www.lokpath.com
Source: LKPT

काठमाडौं। नेपाल एयरलाइन्सले आगामी (अक्टोबर १९) कार्तिक २० का लागि तय गरिएको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरेको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार जारी विज्ञप्तिमार्फत नियमित उडान तालिकाअनुसार तय गरिएको उक्त उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिएका हुन् । निगमका अनुसार उक्त उडानका सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थित गरिएको छ । नेपाल एयरलाइन्सले […]