स्वदेशी महलाई प्राथमिकता दिन किसान महासङ्घको माग - www.drishtinews.com
Source: dist
काठमाडौं । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले विदेशी मह आयातलाई रोक्दै नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी विदेशी महको आयात रोक्न र माहुरीपालक किसानहरूलाई तालिम, प्रशिक्षण, अनुदान दिँदै मह उद्योगहरूको आवश्यक अनुगमनसहित स्वदेशी मह उत्पादन क्षेत्रको प्रवर्द्धनको कार्यक्रम अघि सार्न सरकारसँग आग्रह गरेको […]