सरकार निजी क्षेत्रको मनोबल बढाउन निरन्तर प्रयन्नशील छः अर्थमन्त्री खनाल - www.ukeraa.com
Source: uker
काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई सशक्त र आत्मविश्वासी बनाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन्। आज सिंहदरबारमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री खनालले उक्त भनाइ राखे। उनले पुनर्निर्माणका लागि राजस्…