Redirecting...

दक्षिण अफ्रिकाविरुद्ध  विराट कोहलीले बनाए शतक - annapurnapost.com

दक्षिण अफ्रिकाविरुद्ध  विराट कोहलीले बनाए शतक - annapurnapost.com
Source: anna

काठमाडौं : भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा पनि विराट कोहलीले शतक प्रहार गरेका छन्। कोहलीले ९० बलमा आफ्नो १०० रन पूरा गरेका हुन्। यो उनको ५३ औं एकदिवसीय शतक हो। दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ रोजेको थियो। यस खेलमा भारतको कप्तानी केएल राहुलले गरिरहेका छन्। राँचीमा खेलिएको शृङ्खलाको पहिलो खेलमा भारती…