अघिल्लो वर्ष घाटा ब्योहोरेको उन्नति लघुवित्तले गत वर्ष कमायो ५ करोड बढी - aarthiknews.com
Source: aaab
काठमाडौं । अघिल्लो वर्ष घाटा ब्योहोरेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत वर्ष भने नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा ५ करोड २४ लाख रुपैयाँ आर्जन भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ९४ लाख रुपैयाँ खुद घाटा ब्योहोरेको थियो । खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हु…