Redirecting...

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन - www.sidhakura.com

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन - www.sidhakura.com
Source: dhku

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१ घरटहरा २५ गजभित्र निर्माण भएका छन् । घरधनीहरुले घरटहरा हटाउने भए मुआब्जा क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् ।