Redirecting...

२३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, खरिद अनुगमनले सोध्यो स्पष्टीकरण - lokaantar.com

२३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, खरिद अनुगमनले सोध्यो स्पष्टीकरण - lokaantar.com
Source: loka

सरकारले २३ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न शुक्रबार सूचना जारी गरेको हो। कार्यालयका अनुसार, सम्बन्धित सार्वजनिक निकायहरूले ती कम्पनीहरूलाई कालोसूचीमा राख्न सिफारिस गरेका छन्। सोही अनुरोधका आधा...