Redirecting...

जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु - www.makalukhabar.com

जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु - www.makalukhabar.com
Source: mkkb

मुगु । जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । यहाँ स्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए । बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ […] The post जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु appeared first on Makalu Khabar : makalukhabar.com.