जाँचबुझ आयोगद्वारा ओलीलाई बयानका लागि पत्र - www.imagekhabar.com
Source: imkh
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि पूर्वप्रधानमन्त्री ओलीलाई आयोगमा उपस्थित भई बयान दिन पत्राचार गरेको हो। आयोग स्रोतका अनुसार आन्दोलनका बेला सरकारको भूमिका, सुरक्षा निकायको परिचालन तथा निर्णय प्रक्रियाबारे स्पष्टता लिन […] The post जाँचबुझ आयोगद्वारा ओलीलाई बयानका लागि पत्र appeared first on Imagekhabar - Online News Portal of Nepal.