मिथिलामा यसरी मनाइँदैछ कोजाग्रत पूर्णिमा - www.kathmandupati.com
Source: kpti
जनकपुर – मिथिलाञ्चल क्षेत्रमा आज(मंगलबार) कोजाग्रत पूर्णिमा मनाईदैछ । खासगरी कोजाग्रत पूर्णिमा आज मिथिलावासीका लागि विशेष मानिन्छ । यो अवसरमा महोत्तरीको रतौली गाउँबाट पुस्तौ पुस्तादेखि एक परिवारले जानकी मन्दिरमा भार (कोसेली) पठाउँदै आएको छ । रतौलीका स्वर्गीय महेन्द्र ठाकुरले सयौं वर्ष अगाडि कोजाग्रत पूर्णिमा मनाउन भार पठाउने परम्परा सुरु गरेका थिए । भार पठाउने परम्परालाई […]