Redirecting...

मधेशमा नयाँ सरकार बनाउन सात दल निष्कर्षविहीन - annapurnapost.com

मधेशमा नयाँ सरकार बनाउन सात दल निष्कर्षविहीन - annapurnapost.com
Source: anna

जनकपुरधाम : मधेश प्रदेशमा नयाँ सरकार बनाउने कसरत असफल भएको छ। दिउँसो ३ बजेदेखि बसेको ७ दलको बैठक राति ९ बजेसम्म पनि सहमति जुट्न सकेको छैन।  मुख्यमन्त्रीका दावेदार लोसपाका नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनार र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको दाबी कायमै रहँदा सहमति जुट्न नसकेको हो। जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवल…