अलपत्र पुलको निर्माण सुरु - annapurnapost.com
Source: anna
नुवाकोट : नुवाकोटको उत्तरी भेगमा रहेको चन्द्रावती खोलामा अलपत्र पुलको निर्माण सुरु भएको छ। पाँच वर्षअघि ठेक्का सम्झौता भएको चन्द्रावती खोलाको पक्की पुल निर्माण अलपत्र पारिएको थियो। निर्माण पक्षले दुप्चेश्वर गाउँपालिका–५ बालकुमारी र दुप्चेश्वर ६ समुन्द्रटार जोड्ने चन्द्रावती खोला पक्की पुल निर्माण सुरु गरेको जनाएको छ। २०७७ सालमा निर्माण सम्झौता पाएको ड्रागन&ndas…