Redirecting...

सर्पले टोकेमा के गर्ने? के नगर्ने? - nepalkhabar.com

सर्पले टोकेमा के गर्ने? के नगर्ने? - nepalkhabar.com
Source: nkkb

विषालु सर्पको टोकाइबाट नेपालमा बर्सेनी धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन्। विशेषगरि बर्खाको बेला तराई/मधेशका जिल्लामा सर्पदंशका घटना धेरै हुने गरेका छन्।  तराई मधेसमा मात्रै होइन, पछिल्लो सयम नेपालका भित्री मधेस र काठमाडौँ उपत्यका जस्ता पहाडका जिल्लामासमेत विषालु सर्पदंशका घटना बढ्न थालेका जानकारहरू बताउँछन्। विषालु सर्पले टोकेका गम्भीर बिरामीला...