Redirecting...

जनकपुरमा रास्वपाको ‘उदघोष सभा’को तयारी पूरा - nepalkhabar.com

जनकपुरमा रास्वपाको ‘उदघोष सभा’को तयारी पूरा - nepalkhabar.com
Source: nkkb

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज जनकपुरधाममा आयोजना गर्न लागेको ‘उदघोष सभा’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।  कार्यक्रम स्थलको व्यवस्थापन, स्वागतद्वार, मञ्च सजावट, साउन्ड सिस्टम तथा सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको जसपाको मधेस प्रदेश आरएटी विभाग प्रमुख अम्भु साहले जानकारी दिए। कार्यक्रमस्थल तिरहुतिया गाछीसहित नगरका विभिन्न स्थान...