Redirecting...

जेनजीका गतिविधि बढेपछि काठमाण्डुको सुरक्षा सतर्कता बढाइयो - www.kathmandupati.com

जेनजीका गतिविधि बढेपछि काठमाण्डुको सुरक्षा सतर्कता बढाइयो - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – जेनजीहरुका गतिविधि पुन: बढ्न थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग गर्दै जेनजी युवाहरु सडकमा आउन थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो । काठमाडौंका मुख्य चोक र सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा प्रहरीको तैनाथी बढाइएको छ । […]