महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई - www.makalukhabar.com
Source: mkkb
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि चुमेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गरेको थियो । The post महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई appeared first on Makalu Khabar : makalukhabar.com.