टुँडिखेलमा फूलपाती बढाइँ (तस्बिरहरू) - nepalkhabar.com
Source: nkkb
आज दसैँको सप्तमी अर्थात् फूलपाती। हरेक वर्ष जस्तै हर्ष उल्लासका साथ काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा ‘फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो। समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट &lsq...