झापामा सुधार केन्द्रबाट सात जना फरार - pradeskhabar.com
Source: pkbr
झापा । झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट सात जना पुरुष फरार भएका छन्। प्रहरीका अनुसार शुक्रवार साँझ करिब ७ बजे सुधार केन्द्रको मुख्य गेटको पर्खाल नाघेर उनीहरू फरार भएका हुन् । उनीहरु