मधेश प्रदेशमा सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै - pradeskhabar.com
Source: pkbr
जनकपुर । मधेश प्रदेश सरकार गठनका लागि सात राजनीतिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो