Redirecting...

सिङ्गो देशले पाएको दुखको अगाडि मेरो पीडा केही होइन : रवि लामिछाने - farakdhar.com

सिङ्गो देशले पाएको दुखको अगाडि मेरो पीडा केही होइन : रवि लामिछाने - farakdhar.com
Source: FRDH

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिङ्गो देशले पाएको दुखको अगाडि आफ्नो पीडा केही पनि नभएको बताएका छन् । बिहीबार चितवन पुगेका उनले देशले पाएको दुख आफ्नो भन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताए । उनले भने, ‘सिङ्गो देशले पाएको दुखको अगाडि मेरो कुनै हिसाब छैन । सिङ्गो देशले दुख पाएको छ । आजबाट कहिले काहीँ धेरै पीडा भएर कराएछु भने सुनिदिनुहोला नत्र भने आजबाट म मेरो पीडाको कुरा गर्दिन, देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नको लागि ...