महोत्तरीमा बाढीले यात्रुहरुलाई कठिनाइ, सरकारी कार्यालयहरु जलमग्न (तस्बिरसहित) - www.osnepal.com
Source: osnp
महोत्तरी – गत शुक्रबार र शनिबार परेको अविरल वर्षापछि महोत्तरीको सदरमुकाम जलेश्वरमा ठूलो बाढी आएको छ। बाढीका कारण सरकारी कार्यालयहरु जलमग्न भएका छन् भने मुख्य सडक र चोक–चोकमा पानी जम्दा ठूला सवारी साधन चलाउन पनि रोक लगाइएको छ। यसबाट यात्रुहरु निकै सास्तीमा परेको स्थानीयहरूले जनाएका छन्। तस्बिरः सञ्जय कुमार यादव The post महोत्तरीमा बाढीले यात्रुहरुलाई कठिनाइ, सरकारी कार्यालयहरु जलमग्न (तस्बिरसहित) appeared first on OSNepal.