यस्तो छ ‘माइतीघर’को फर्स्टलुक पोस्टर - nepalkhabar.com
Source: nkkb
फिल्म ‘माइतीघर’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै पहिलो झलक ल्याएको हो। फिल्मको फस्टलुकमा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ। फिल्मका मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत लगायत फिचर्ड छन्। फिल्म ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ। मिलन तामाङक...