एलपीजी ग्यासको पाइपलाइन र हवाई इन्धन डिपो स्थानान्तरणको लागि नेपालले भारतसँग माग्यो सहयोग - www.samayapost.com
Source: smyp
नेपालले भारतसँग क्रस–बोर्डर पाइपलाइनमार्फत खाना पकाउने ग्यास (एलपीजी) आपूर्ति गर्न र काठमाडौँको सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्न सहयोगको प्रस्ताव गरेको छ। नयाँ दिल्लीमा डिसेम्बर ८ मा भएको नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूह (जोइन्ट वर्किङ ग्रुप) को पाँचौँ बैठकमा यी प्रस्तावहरू राखिएको हो। बैठकको नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम […]