शान्ति वार्ताकै बीच युक्रेनमा रूसको ठूलो आक्रमण, युक्रेनको विद्युत् आपूर्ति प्रभावित - barnanmedia.com
Source: bnmm
रूसले युक्रेनको विद्युत् प्रणालीलाई लक्षित गर्दै पुनः ठूलो मात्रामा आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पछिल्लो रात रूसले ३०० भन्दा बढी ड्रोन तथा ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको हो । आक्रमणका कारण राजधानी किएभका पाँच हजार ६०० भन्दा बढी अपार्टमेन्ट भवनमा ताप आपूर्ति अवरुद्ध भएको किभका मेयर भिताली क्लिच्कोले जानकारी दिनुभयो । उहा…