Redirecting...

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा - corporatekhabar.com

कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदातलमा मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उनीविरुद्ध साढे ३ करोड बढीको अकुत सम्पत्तिको मुद्दा दायर भएको छ । उनी गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत हुन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–३ बाट उनको नाम एकल सिफारिस भएको छ । The post कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचारको मुद्दा appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.