सञ्चारमन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार रजकको परिवारसँग छलफल - barnanmedia.com
Source: bnmm
काठमाडौँ, २७ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्वारा हालै सहिद घोषणा गरिएका दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गर्नुभएको छ । उहाँले आज तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गर्नुभएको हो । त्यस अवसरमा उहाँले रजकको शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवङ्गत पत्रकार रजक सबै नेपालीबीच अमर रहने…