Redirecting...

आलोचकलाई ओली-प्रचण्डले सफाया गर्न थाले : बाबुराम - www.drishtinews.com

आलोचकलाई ओली-प्रचण्डले सफाया गर्न थाले : बाबुराम - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ओली र प्रचण्डले आलोचकलाई राजनीतिक सफाय गर्न थालेको आरोप लगाएका हुन् । ओली र प्रचण्डको तस्बिरसहित […]