पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवर्द्धनमा मार्गदर्शन बन्न सक्छ : राष्ट्रपति - arthadabali.com
Source: ARDB
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मार्गदर्शन बन्न सक्ने बताएका छन् । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्म