Redirecting...

पीक्याफमा सहभागी भयो माछापुच्छ्रे बैङ्क - www.drishtinews.com

पीक्याफमा सहभागी भयो माछापुच्छ्रे बैङ्क - www.drishtinews.com
Source: dist

काठमाडौं । माछापुच्छ्रे बैङ्क लिमिटेडले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा मूल्यांकन र यसको न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) सँग सहकार्य गरेको छ । पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ) विश्वव्यापी साझेदारीको रूपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढी वित्तीय संस्थाहरूसँग ऋण र लगानीसँग सम्बन्धित हरितगृह ग्यास […]