सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु - np.ictframe.com
Source: ictf
वनेपा (काभ्रे), २१ कात्तिक । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपामा रहेको केन्द्रको प्रिन्टिङ मेशिनमा बटन थिचेर सवारी चालक अनुमतिपत्र छपाईको शुभारम्भ गरे । […] The post सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाई सुरु appeared first on ICT Frame.