२६१०मा झर्यो सेयर बजार, कारोबार रकम बढ्यो - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । आज नेप्से १० अंकले घटेर परिसुचक २६१० मा झरेको छ । यसदिन कारोबारमा आएका ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको घटेको छ । यस्तै ९ कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम भने बढेको छ । गत बिहीबार ४ […]