Redirecting...

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारी सम्मानित - www.drishtinews.com

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारी सम्मानित - www.drishtinews.com
Source: dist

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा पूरा गरेका १ सय ७५ कर्मचारीलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीलाई सम्मान गरेका हुन् । बैंक सञ्चालक समितिका अध्यक्ष ढकाललगायत सदस्यहरु राधेश पन्त, […]