कुहिरो र हुस्सुले ढाकिएको दमक, जनजीवन कष्टकर (तस्वीरहरू) - www.onlinekhabar.com
Source: onkh
कुहिरोका कारण घाम झुल्किन पाएको छैन । यसले गर्दा जाडो झन बढेको छ । सडकमा भिजिबिलिटी निकै कम छ । सवारी साधनहरू सडकमा बत्ती बालेर कुदिरहेका छन् ।