जेनजी युवाले आफ्नो स्वर परिवर्तन गरिरहेकोप्रति मेयर महर्जनकाे आपत्ति - www.imagekhabar.com
Source: imkh
काठमाडाैं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजी युवाहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो। उहाँले वर्तमान अन्तरिम सरकारलाई आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताउनुभयो । तर जेनजीहरुले […] The post जेनजी युवाले आफ्नो स्वर परिवर्तन गरिरहेकोप्रति मेयर महर्जनकाे आपत्ति appeared first on Imagekhabar - Online News Portal of Nepal.