Redirecting...

प्रतिनिधिसभा निर्वाचनमा गुल्मी-२ : पाँचौं जितको खोजीमा विष्ट, कांग्रेसका श्रेष्ठ र रास्वपाका पन्थीको चुनौती - www.ukeraa.com

प्रतिनिधिसभा निर्वाचनमा गुल्मी-२ : पाँचौं जितको खोजीमा विष्ट, कांग्रेसका श्रेष्ठ र रास्वपाका पन्थीको चुनौती - www.ukeraa.com
Source: uker

बुटवल : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नं. २ को प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। यसपटकको चुनावी मैदानमा पुराना खेलाडीदेखि नयाँ अनुहारसम्मको उपस्थिति देखिन्छ। मुख्य प्रतिस्पर्धा भने चिरपरिचित प्रतिद्वन्द्वी एमाले र नेपाली कांग्रेसबीच नै हुने देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीको उपस्थिति पनि नजरअन्…