Redirecting...

नवलपरासीका बालबालिकालाई आयुर्वेद औषधि खुवाइँदै - annapurnapost.com

नवलपरासीका बालबालिकालाई आयुर्वेद औषधि खुवाइँदै - annapurnapost.com
Source: anna

परासी : बालबालिकाको रोगको जोखिमलाई कम गर्न नवलपरासीमा स्वर्णविन्दु प्राशन (आयुर्वेद औषधि) खुवाउने कार्यक्रम सञ्चालन गर्न लागिएको छ। नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले मंसिर २२ गतेदेखि यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।  जिल्लाका १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई लक्षित गरेर यो आयुर्वेद औषधि खुवाउन लागिएको स्वास्थ्य केन्द्रकी डाक्टर अर्चना शुक्लाले जानकारी दिइन्। …