Redirecting...

मनास्लुमा पर्यटकको रेकर्ड वृद्धि, उत्साहजनक आगमन - ekantipur.com

मनास्लुमा पर्यटकको रेकर्ड वृद्धि, उत्साहजनक आगमन - ekantipur.com
Source: kant

सन् २०२५ मा १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।