आज ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज आइतवार ३० अर्ब निक्षेप तान्दैछ । दशैँ तिहार पछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप […] The post आज ३० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक appeared first on Imagekhabar - Online News Portal of Nepal.