Redirecting...

घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन - www.drishtinews.com

घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन - www.drishtinews.com
Source: dist

काठमाडौं । घनश्याम भूसालले निर्वाचन आयोगमा आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहनेगरी भूसाल पक्षका नेताहरूले दल दर्ताको निवेदन दिएका हुन् । पार्टीको नाम नेकपा (वामपन्थी केन्द्र) राखिएको छ । सहसंयोजकमा नन्दलाल बन्जाडे राखिएको छ । अहिले आयोगमा यो निवेदनउपर कागजात रुजु गर्ने प्रक्रिया चलिरहेको […]