एनपीएल–२ः सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित - nepallive.com
Source: nliv
बिहिबार भएको नेपाल प्रिमियर लिगको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्यो। टस हारेर ब्याटिङका लागि मैदानमा उत्रिएको सुदूरपश्चिमले चार विकेट गुमाएर १६९ रन बनाएको थियो।