गृह र उर्जामन्त्रीले भद्रपुर जाने प्लेनको टिकट ‘नपाएपछि’ इलाम जाने कार्यक्रम रोकियो - www.ukeraa.com
Source: uker
काठमाडौं : काठमाडौंबाट झापाको भद्रपुर जाने प्लेनको टिकट नपाएपछि गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ इलाम जाने कार्यक्रम स्थगित भएको छ। दुवै मन्त्री आज ११ बजे पहिरो प्रभावित क्षेत्रको अवलोकनसहित प्रभावितलाई राहत सामग्री लिएर जाने तयारीमा थिए। दुवै मन्त्रीको सचिवालयका अनुसार उनीहरू नियमित हवाई उडानबाट झापाको भद्रपुर गएर त्यहाँबाट इलामसम्…