Redirecting...

विप्लवले किन बोलाए केन्द्रीय समितिको बैठक ? - www.lokpath.com

विप्लवले किन बोलाए केन्द्रीय समितिको बैठक ? - www.lokpath.com
Source: LKPT

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । नियमित बैठक सम्पन्न भएको एक महिनामै बोलाइएको यो आकस्मिक बैठक असोज २६, २७ र २८ गते कविलवस्तुस्थित शिवगढीमा बस्ने भएको हो । पार्टीका एक नेताका अनुसार, बैठकमा पछिल्लो समसामयिक राजनीति, कम्युनिष्ट पार्टीहरूको एकता तथा ध्रुवीकरण लगायतका विषयमा छलफल हुने छ । […]